• स्वयंभू-१५, काठमाडौं
  • +९७७-०१-५२४७२५४,०१-५२४७२१८
  • [email protected]

भिजन

हाम्रो सेवा तपाइँको घर दैलोमा भन्ने राम्रो सहकारीको मूलनारा सहित वि.सं. २०६७ सालमा यस संस्थाको स्थापना भएको हो । स्थापना काल देखि नै संस्थाले आफ्ना सदस्यहरूको भरपर्दो आर्थिक सहयोगी संस्थाको रुपमा कार्य गर्दै आएको छ । 
//