• स्वयंभू-१५, काठमाडौं
  • +९७७-०१-५२४७२५४,०१-५२४७२१८
  • [email protected]

हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.

काठमाण्डौ १५ स्वयंभू काठमाण्डौ

ऋण माग पत्र

श्रीमान् प्रमुख कार्यकारी अधिकृत ज्यु ,

हाम्रो एकीकृत बचत तथा ऋण सहकारी लि

काठमाण्डौ १५ स्वयंभू काठमाण्डौ

उपरोक्त विषयमा तपशिलमा उल्लेखित बचत रकम धितो रहने गरी संस्थाको नियम अनुसार ऋण उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु । मैले लिएको ऋण तोकिएको कार्यमा लगानी गर्नुका साथै संस्थाको नियम अनुसार तोकिएको समयभित्र साँवा ब्याज बुझाउने छु साथै संस्थाको ऋण नीति २०७६ को समेत पालना गर्ने छु । अन्यथा संस्थाको नियमानुसार असुली कारवाही गरेमा मेरो मञ्जुरी छ ।

तपशिल

  • १.

    ऋण मागकर्ता सदस्यको नाम, थर :

  • २.

    सदस्यता नं. :

  • ३.

    समूह :

  • ४.

    ऋणको उद्देश्य :

  • ५.

    ऋण माग रकम :

    (अक्षरेपी रुपैया मात्र)
  • ६.

    मिति :

  • ७.

    धितो दिन मञ्जुरी गर्ने सदस्यको संस्थामा रहेको बचत तथा शेयरको विवरण :

क्र.सं. धितो दिनेको नाम स.नं. बचत शिर्षक बचत रकम शेयर रकम धितो राख्न कबुल गरेको रकम दस्तखत
1
2
3
//