• स्वयंभू-१५, काठमाडौं
  • +९७७-०१-५२४७२५४,०१-५२४७२१८
  • hekikritsaccos@gmail.com

सदस्यता थप गर्ने अभियान शुरु

2020-08-05 04:55:48

हाम्रो एकीकृत वचत तथा ऋण सहकारी संस्था लि. अन्र्तगत रहेका ५ वटा सेवा केन्द्रहरुमा आ.व. २०७७।०७८ को लक्ष्य अनुसार नयाँ सदस्यता थप गर्ने कार्यक्रम शुरु भएको छ यो कार्यक्रमलाई अभियानको रुपमा संचालन गरी संस्थाले राखेको लक्ष्य पूरा गर्न सबै सेवा केन्द्रका संचालक एवं कर्मचारीहरु लागि परेका छन् । जस अन्र्तगत श्रावण २० गते गाइजात्राको अवशर पारेर आमा सेवा केन्द्र, बौद्धमा सदस्यता वृद्धिको अभियान शुरु गरियो त्यस क्रममा भेटिएका धेरै व्यावसायीहरुको यस साकोसमा कारोबार गर्ने इच्छा अनुसार नँया सदस्यहरुलाई संस्थामा आवद्ध गरियो ।