• स्वयंभू-१५, काठमाडौं
  • +९७७-०१-५२४७२५४,०१-५२४७२१८
  • hekikritsaccos@gmail.com

लगानी

2020-07-13 11:53:49
काठमाडौं । कोरोना भाइरस संसारभर फैलदैछ र यसबाट संक्रमित हुनेहरूको संख्या निरन्तर बढिरहेको छ । विश्वभरी भौतिक वस्तुसँगको सम्पर्कभन्दा बाहिर बस्ने भनिएको छ र मानिसहरुमा भौतिक दुरी राख्न भनिएको छ । यसमा दैनिक जीवन सञ्चालन पर्ने खर्चको जोहो गर्नपनि अनलाइन वा डिजिटल प्रविधिको प्रयोग बढीभन्दा बढी गर्न भनिएको छ । तर, सबै मासिनमा यो प्रविधि सञ्चालन गर्ने ज्ञान र क्षमता हाम्रो जस्तो देशमा दिएको छैन । यसैले सबै जसोको पहुँच र सहज रुपमा उपलब्ध रहेको एटीएमबाट धेरैले रकम निकाल्ने गरेका छन् । एटीएमबाट पैसा निकाल्ने क्रममा केहि विशेष सावधानी अपनाउनु पर्नेछ हुन्छ । त्यहा हुने कोरोनाको संक्रमणबाट बच्न सक्नुहुन्छ । १. जब तपाईं घरबाट बाहिर निस्कनुहुन्छ भने एउटा सेनिटाइजर आफूसँगै राख्नुहोस् । यदि तपाईंले कुनै स्थानमा छोइसक्नु भएको छ भने, हातहरू तुरुन्तै सेनिटाइजरले सफा गर्नुहोस् । २. यदि कोहि एटीएम भएको कोठामा